होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

  • शुक्रबार​ २ असो २०८३ १२:४० PM
होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष निराजन थापाको अध्यक्षतामा आज असोज २ गते शुक्रबार होटेल सब्रिनामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाद्वारा प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। त्यस्तै सभाले  आ.व. २०८२/०८३ को लेखापरिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब, वासलात र नगद The post होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न appeared first on Businesspana.