संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम् सञ्चालनमा रहेका विकास आयोजनाहरुको मापदण्डमा पुनरावलोकन गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम् त्यस्तो क्षेत्रमा सञ्चालनमा रहेका विकास आयोजनाहरुको मापदण्डमा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको हो । यस्तै, The post नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन appeared first on Businesspana.