प्रा. डा. सङ्गम श्रेष्ठ अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता तथा जल–सुरक्षा कूटनीतिमा २५ वर्षभन्दा बढी अनुभव भएका प्राज्ञिक तथा नीति विज्ञ हुन्। उनी हाल थाइल्यान्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) को स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्राध्यापक, पूर्व डिन तथा ग्लोबल वाटर एन्ड स्यानिटेसन सेन्टरका संस्थापक सह–निर्देशकका रूपमा कार्यरत छन्। श्रेष्ठले एसियाली विकास बैंक, विश्व बैंक,