इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्ण को हुन्?

  • शुक्रबार​ २ असो २०८३ १२:३७ PM
सुरेशकुमार कर्ण सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिका क्षेत्रमा तीन दशकभन्दा बढी कार्यकारी नेतृत्व अनुभव भएका वरिष्ठ व्यक्तित्व हुन्। उनलाई इजरायलका लागि नेपालको प्रस्तावित राजदूतका रूपमा सिफारिस गरिएको छ। कर्णले सन् २००३ देखि २०१५ सम्म कुमारी बैंकका प्रमुख सूचना तथा विपणन अधिकृतका रूपमा काम गरेका थिए। सो क्रममा उनले नेपालको पहिलो मोबाइल वालेट ‘कुमारी मोबाइल