जापानका लागि राजदूत जिग्यान कुमार थापा को हुन् ?

  • शुक्रबार​ २ असो २०८३ १२:४१ PM
नेपाल–जापान सम्बन्ध अभिवृद्धिमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय जिग्यान कुमार थापा जापानका लागि नेपालको प्रस्तावित राजदूतका रूपमा सिफारिस भएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध, कानून, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलामा अनुभव हासिल गरेका थापाले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन्। थापा सन् २००९ देखि कानागावा इन्टरनेसनल फाउन्डेसनमा