स्पेनका लागि प्रस्तावित नेपाली राजदूत प्राप्ति शेरचन अन्तर्राष्ट्रिय विकास, वित्तीय समावेशीकरण र लैंगिक समानताको क्षेत्रमा लामो अनुभव भएकी विज्ञ हुन्। दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकामा करिब १५ वर्ष काम गरेकी शेरचनले अन्तर्राष्ट्रिय विकास तथा साझेदारीका क्षेत्रमा विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्। सन् २०१५ देखि विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) मा लैंगिक