साउनमा महँगी ५.९६ प्रतिशत पुग्यो, घ्यू–तेल र फलफूलको मूल्य उच्च वृद्धि

  • शुक्रबार​ २ असो २०८३ १२:२४ PM
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति १.६८ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति… Continue reading साउनमा महँगी ५.९६ प्रतिशत पुग्यो, घ्यू–तेल र फलफूलको मूल्य उच्च वृद्धि