चालु खाता ९४ अर्ब र शोधनान्तर ९० अर्ब बचतमा, साउनमा भित्रियो १ अर्ब वैदेशिक लगानी

  • शुक्रबार​ २ असो २०८३ १२:३१ PM
काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको बाह्य क्षेत्रतर्फको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा थियो। यसअनुसार चालु खाता बचत अघिल्लो… Continue reading चालु खाता ९४ अर्ब र शोधनान्तर ९० अर्ब बचतमा, साउनमा भित्रियो १ अर्ब वैदेशिक लगानी