काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशत अर्थात् २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा… Continue reading साउनमा निजी क्षेत्रमा ७ प्रतिशतले कर्जा लगानी बढ्दा, वित्त र बीमातर्फ ५.१ प्रतिशतले घट्यो