नयाँ दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद : नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन जोड

  • शुक्रबार​ २ असो २०८३ ०१:०२ PM
नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताएका छन्। भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर ९आईआईसी० मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन जोड दिएका हुन्। सम्बोधनका… Continue reading नयाँ दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद : नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन जोड