शेयर बजार लगातार दोस्रो दिन बढेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से २२.८५ अङ्कले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेको छ । आज फाइनान्स र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा बैंक र जीवन बीमा समूह डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज १९६ वटा कम्पनीको शेयर बढेकोमा ७४ वटाकोContinue reading "शेयर बजार २२ अङ्कले बढ्यो, ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार"