काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो परिमाण गत आव सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो । गत आव साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसैगरी गत आव कुल २३ खर्ब ६३ अर्ब रुपैयाँContinue reading "साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स"