मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

  • शुक्रबार​ २ असो २०८३ १२:१२ PM
काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिससहित विभिन्न चार वटा निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिस नामहरू संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय समेत गरेको छ। सरकारले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागिContinue reading "मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक"