काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागितामा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स : परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू–कर्णाली प्रोभिन्स २०८३/८४’ विषयक सेमिनार आयोजना गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा तथा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। कार्यक्रममा केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै बैंकिङ सेवा विस्तार तथा व्यवसायिक वृद्धिका लागि आवश्यक रणनीतिबारे अन्तरक्रिया गरिएको थियो। कर्णाली प्रदेशका ८ ... The post सिटिजन्स बैंकको कर्णाली प्रदेश रणनीतिक समीक्षा, केन्द्र–प्रदेश सहकार्यमा जोड appeared first on Kalika Khabar.