मोरङमा डिजे प्रतिबन्ध कागजमै सीमित, विराटनगरमा खुलेआम बज्यो डिजे

  • शुक्रबार​ २ असो २०८३ ११:१८ AM
विराटनगर । मोरङमा जिल्ला प्रशासन कार्यालयले डिजे प्रयोगमा प्रतिबन्ध लगाए पनि शुक्रबार विश्वकर्मा बाबाको मूर्ति सेलाउने क्रममा विराटनगरका विभिन्न स्थानमा चर्को आवाजमा डिजे बजाइएको छ । मूर्ति सेलाउने क्रममा डिजेसहितको समूह सडकमा निस्किँदा चर्को आवाजले आसपासको