भन्सार छलेर ल्याइएका १० ओटा विद्युतीय स्कुटर नियन्त्रणमा

  • शुक्रबार​ २ असो २०८३ ११:४७ AM
भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। The post भन्सार छलेर ल्याइएका १० ओटा विद्युतीय स्कुटर नियन्त्रणमा appeared first on Technology Khabar.