तेह्र देशका लागि राजदूत सिफारिस

  • शुक्रबार​ २ असो २०८३ ०५:४७ PM
गोरखापत्र अनलाइनकाठमाडौं, असोज २ गते । मन्त्रीपरिषद्को आज बसेको बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ।स...