काठमाडौं । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् । आलेमगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । मन्त्री नियुक्त भएसँगै उनले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । नेपाली कम्युनिस्ट पार्टीको मागअनुसार आलेमगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । यसअघि सोही पार्टीका सरल