सरकारका निर्णय : राजदूत सिफारिसदेखि प्राधिकरणको नेतृत्वसम्म

  • शुक्रबार​ २ असो २०८३ ११:४९ AM
काठमाडौं । सरकारले राजदूत नियुक्तिको सिफारिस लगायतका विभिन्न निर्णयहरु गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका राजदूत नियक्तिको लागि सिफारिस गर्नेदेखि लगायत विभिन्न निर्णय गरेको हो । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका