रसुवा बाढी प्रभावितका लागि निगमद्वारा ९८ लाख ३५ हजार सहयोग

  • शुक्रबार​ २ असो २०८३ ११:५० AM
काठमाडौँ / नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९८ लाख ३५ हजार ९७६ रुपैयाँ ६७ पैसा सहयोग गरेको छ । भदौ १० गते