विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

  • शुक्रबार​ २ असो २०८३ ११:३४ AM
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्।  आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि उनी प्राधिकरण कै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए। श्रेष्ठ प्राधिकरण कै उप कार्यकारी निर्देशक थिए। सरकारले ल्याएको अध्यादेश मार्फत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पद मुक्त भएका थिए। त्यसपछि The post विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त appeared first on Businesspana.