बेलायतका लागि प्रस्तावित राजदूत गौरव शम्शेर राणा : सेनाको नेतृत्वदेखि कूटनीतिक जिम्मेवारीसम्म

  • शुक्रबार​ २ असो २०८३ ११:१८ AM
पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत हुन्। राणा नेपाली सेनामा सन् २०१२ देखि २०१५ सम्म प्रधानसेनापतिको जिम्मेवारीमा रहेका थिए। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भइरहेको समयमा नेपाली सेनाको नेतृत्व गरेका राणाले विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रियाको नेतृत्व गरेका थिए। उनको कार्यकालमा नेपाली सेनाको ‘१० वर्षे