अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा को हुन्, यस्तो छ उनको अनुभव

  • शुक्रबार​ २ असो २०८३ ११:२७ AM
संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन्। सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिक क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव हासिल गरेका थापा विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा नेपाली सुरक्षा निकायसँग समेत काम गरिसकेका व्यक्ति हुन्। थापाले अमेरिकाको कोलम्बिया विश्वविद्यालयअन्तर्गत स्कूल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्सबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका