जर्मनीका लागि प्रस्तावित राजदूत शारू जोशी को हुन् ? यस्तो छ उनको अनुभव

  • शुक्रबार​ २ असो २०८३ ११:३५ AM
शारू जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी वरिष्ठ नीति विज्ञ हुन्। नेपालको आप्रवासन तथा वैदेशिक रोजगारसम्बन्धी नीतिगत संरचना निर्माणमा योगदान पुर्‍याएकी जोशी जर्मनीका लागि प्रस्तावित राजदूत बनेकी छन्। उनले वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा वैदेशिक रोजगार नीति, २०६८ लगायत नेपालको आधारभूत आप्रवासन