स्वास्थ्य बीमा बोर्डले ३८१ स्वास्थ्य सेवाप्रदायकलाई गर्यो १ अर्ब ४५ करोड रकम भुक्तानी

  • शुक्रबार​ २ असो २०८३ ११:२१ AM
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्ने विभिन्न अस्पतालहरुलाई १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। बोर्डका अनुसार २०८३ जेठ महिनामा स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत कुल १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ भुक्तानी गरिएको हो। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितलाई प्रदान गरिएको स्वास्थ्य… Continue reading स्वास्थ्य बीमा बोर्डले ३८१ स्वास्थ्य सेवाप्रदायकलाई गर्यो १ अर्ब ४५ करोड रकम भुक्तानी