काठमाडौं । डेल्टा अटोकर्प प्रालिले दशैंको अवसरमा भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘दशैंको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाका स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स५ प्ले स्मार्टवाच प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै, नगदमा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद लाभ र पुरानो… Continue reading भेस्पा तथा अप्रिलिया खरिदमा १ लाखसम्म नगद लाभ, २५ हजारसम्म ‘एक्सचेन्ज बेनिफिट’