काठमाडौं । नयाँ व्यवसाय सुरु गरेका तथा व्यवसाय विस्तार गर्न चाहने नेपाली उद्यमीलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी र बजारसँग जोड्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सबीच सहकार्य भएको छ । भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’को अवसरमा दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गर्ने औपचारिक घोषणा गरिएको हो ।… Continue reading स्टार्टअपदेखि स्केलअपसम्म व्यवसाय विस्तारमा उद्यमीलाई चेम्बर–वृहतप्रेनर्सले साथ दिने