काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि सरकारले अध्यादेशमार्फत हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाएपछि श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। यसैगरी, बैठकले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव… Continue reading दीर्घायूकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक