साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स, विदेश जान ४२ हजार ६ सय बढीले लिए श्रम स्वीकृति

  • शुक्रबार​ २ असो २०८३ १२:०३ PM
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भने समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.२… Continue reading साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स, विदेश जान ४२ हजार ६ सय बढीले लिए श्रम स्वीकृति