विदेशी विनिमय सञ्चिति ३९.४६ खर्ब नाघ्यो, करिब २२ महिनाको आयात धान्ने

  • शुक्रबार​ २ असो २०८३ १२:१२ PM
काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति एक महिनामै १.२ प्रतिशतले बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आर्थिक तथा वित्तीय विवरणअनुसार साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो। असार मसान्तमा कुल विदेशी… Continue reading विदेशी विनिमय सञ्चिति ३९.४६ खर्ब नाघ्यो, करिब २२ महिनाको आयात धान्ने