स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनामा १ अर्ब ४५ करोडभन्दा बढी भुक्तानी

  • शुक्रबार​ २ असो २०८३ १०:५५ AM
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा