विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १,५०० भन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन्। ड्राइभर पार्टनरहरूमा सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन The post इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत १,५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे तालिम appeared first on Technology Khabar.