१० लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद

  • शुक्रबार​ २ असो २०८३ ११:०० AM
वीरगन्ज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले १० लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । आज पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवास्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरिबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा गाईभैँसीको भुस राख्ने गोठमा अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरिएको