उद्योग समितिद्वारा खानी अनुमति प्रक्रियाका रोकिएका फाइल पेश गर्न निर्देशन

  • शुक्रबार​ २ असो २०८३ ११:०८ AM
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी अनुमति प्रक्रियामा भएको ढिलाइ फाइल पेस गर्न खानी तथा भूगर्भ विभागलाई निर्देशन दिएको छ । वास्तविक सङ्ख्या, रोकिएको अवधि र अघि बढ्न नसक्नुको कारणसहितको तथ्याङ्क समितिमा पेस गर्न आग्रह गरिएको छ । समितिको आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि सैद्धान्तिक