उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको भेटवार्ता

  • शुक्रबार​ २ असो २०८३ ०४:२३ PM
काठमाडौँ, असोज २ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवा...