जेन्जी सांसदलाई प्रधानमन्त्रीको आग्रह – स्वदेशमै रोजगारी सिर्जना गरौँ

  • शुक्रबार​ २ असो २०८३ ०४:२६ PM
काठमाडौँ, असोज २ गते । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभएको...