साताको अन्तिम कारोबार दिन २२.८५ अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोडको कारोबार

  • शुक्रबार​ २ असो २०८३ १०:२२ AM
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.८५ अंकले बढेको छ । बजार परिसूचक ०.८७ प्रतिशतले वृद्धि हुँदै २,६४७.२२ विन्दुमा पुगेको हो । शुक्रबार बजारमा कुल ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार अवधिमा २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता