प्रधानमन्त्रीले जेनजी सांसदलाई भने– ‘नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्’

  • शुक्रबार​ २ असो २०८३ १०:५८ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि काम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न अग्रसर हुन आग्रह गरेका हुन् । उनले