भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

  • शुक्रबार​ २ असो २०८३ १०:४२ AM
आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति गर्नका लागि सिफारिस गरेको छ। सरकारको सिफारिस भएसंगै अब संसदीय सुनुवाई भएपछि र समबन्धित देशबाट अग्रिमो आएपछि राजदुत नियुक्त हुनेछन् । प्रस्तावित राजदूतहरू १. डा. निश्चलनाथ पाण्डे — भारत का लागि प्रस्तावित राजदूत २. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत ३. चिरनजंग थापा -संयुक्त The post भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस appeared first on Businesspana.