भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • शुक्रबार​ २ असो २०८३ १०:३४ AM
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्वदायी भूमिकामा काम गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो। सरकारले सिफारिस भएका व्यक्तिहरूलाई अब संसदीय सुनुवाइका लागि पठाउनेछ। संसदीय सुनुवाइ