भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डे नेपालका वैदेशिक नीति तथा दक्षिण एसियाली मामिलाका प्राज्ञिक व्यक्तित्व हुन्। उनी हाल सेन्टर फर साउथ एशियन स्टडिज (सीएसएएस) का निर्देशकका रूपमा कार्यरत छन्। डा. पाण्डेले यसअघि परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामला अध्ययन प्रतिष्ठान (आईएफए) को कार्यकारी निर्देशकका रूपमा सन् १९९८ देखि २००६ सम्म काम गरेका थिए। त्यसअघि सन् १९९६–९७ मा