चीनका लागि राजदूतमा प्रस्तावित डा. कल्याणराज शर्मा को हुन्, यस्तो छ पृष्ठभूमि

  • शुक्रबार​ २ असो २०८३ ११:०४ AM
डा. कल्याणराज शर्मा नेपाल–चीन सम्बन्धका जानकार, सिनोलोजिस्ट तथा अर्थशास्त्री हुन्। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार तथा पर्यटन वित्तपोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि गरेका शर्मासँग प्राज्ञिक, संस्थागत सुशासन र नेपाल–चीन नीतिगत सहकार्यको क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ। शर्मा हाल फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डशिप फोरम तथा काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालका अध्यक्ष