१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे
शुक्रबार २ असो २०८३ ०४:४९ PM
काठमाडौं । सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूतका रूपमा पठाउन १३ जनाको नाम अघि बढाएको हो । भारतका लागि डा