काठमाडौं । सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिले मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ अगरबत्तीमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध-एब्सोल्युट, रोयल र इन्टेन्सिटी-एउटै प्याकमा समावेश गरिएको छ। नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखेर उत्पादन विकास गरिएको कम्पनीले जनाएको छ। मङ्गलदीप सेन्ट ३… Continue reading मङ्गलदीपको ‘सेन्ट ३ इन १’ अगरबत्ती बजारमा, एउटै प्याकमा तीन प्रिमियम सुगन्ध