काठमाडौं । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार डाकेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रिक्त रहेका पदपूर्ती हेतु राजदूतको नाम सिफारिस गरेको हो। सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई प्रस्तावित राजदूतका रूपमा सिफारिस गरेको… Continue reading १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज