जेन्जी पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह

  • शुक्रबार​ २ असो २०८३ ११:०५ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जेन्जी पुस्ताका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेन्जी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउने अभियानमा सक्रिय हुन आग्रह गरेका हुन् ।… Continue reading जेन्जी पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह