सञ्चारमन्त्रीसँग कोरियाका राजदूतकाे शिष्टाचार भेटवार्ता

  • शुक्रबार​ २ असो २०८३ ०९:१८ AM
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले उgको कार्यकक्षमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरूबिच नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा सहायताबारे छलफल हुनाका