संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

  • शुक्रबार​ २ असो २०८३ ०९:५४ AM
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर सार्वजनिक गरेको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुईवटा डाटा प्याकेज ल्याएको