बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा विपद्को जोखिम

  • शुक्रबार​ २ असो २०८३ १०:०९ AM
काठमाडौँ : हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ । हिमनदी पग्लिने, सधैभरी हिउँले ढाकेको क्षेत्रमा कला पहाडमा परिणत हुने र भौगर्भिक विपद्को जोखिम