सामुदायिक विद्यालयको गुणस्तर सुधार्न तीनै तहबाट कार्यक्रम सञ्चालन

  • शुक्रबार​ २ असो २०८३ १०:०५ AM
जवाफ दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) तथा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिए ।